पीडितलाई झोले भनेपछि सुकुम्बासीले खोसे रास्वपा नेताकाे माइक

नेपालगन्ज – बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २, संगमबस्तीका सुकुम्बासीले रास्वपाका नेताको बाेल्दाबाेल्दैको माइक तानेर धकेलाधकेल गरेका छन्।