६ वर्षपछि तेस्रो मुलुकका नागरिकलाई खुल्यो जमुनाह नाका

जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ।