‘ग्लोबल’ गोरखा

काठमाडौँ–पोखरा राजमार्ग (पृथ्वी राजमार्ग)को आँबुखैरेनी खण्डबाट २४ किलोमिटर उत्तरको उकालो यात्रापछि गोरखा पुगिन्छ। गुरु गोरखनाथले रक्षा गरेको हुनाले यो ठाउँको नाम गोरखा रहेको मानिन्छ। वर्तमानमा गोरखाको पहिचान वैश्विक अर्थात् ‘ग्लोबल’ बनिसकेको छ। नेपाल देशको एकीकरणकर्ता पृथ्वीनारायण शाहको भूमि, गुरु गोरखनाथको भूमि, भीमसेन थापाको भूमि, विश्वभरि साहसी योद्धाका रूपमा चिनिने नेपालीको भूमि र २०७२ सालको विनाशकारी […]