काठमाडौँ। सिन्धुलीमा आमा-छोरी मिलेर पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार बुहारीको हत्या गरेको आरोपमा हरिपुरगढी गाउँपालिका-४ घर भई हाल कमलामाई नगरपालिका-४ बस्ने ५९ वर्षीया सासु माया रानी बम्जन र उनकी छोरी ३५ वर्षीया मीना लामा बम्जन पक्राउ गरेका छन्। सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार घटना ६ पुस २०८२ अपराह्न […]