५१ प्रतिशतले बढीले भोग्छन् मानसिक हिंसा : RajdhaniDaily.com

RajdhaniDaily.com | सिन्धुली । जिल्लामा पछिल्लो समय लैंगिक हिंसाका घटनाहरु अत्यधिक बढ्दै गएको देखिएको छ । लैंगिक हिंसाका कारण अत्यधिक महिला र बालबालिकाहरु प्रभावित भएका -