इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको छ । अमेरिकाले दक्षिण चीन सागरबाट क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको हो । मध्यपूर्वको इरानमा पछिल्लो समय सरकारविरोधी आन्दोलन चर्किरहेको छ । उक्त आन्दोलनलाई समर्थन जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको धम्की दिइरहेका बेला पछिल्लो घटनाक्रम विकसित भएको हो । अमेरिकी सेनाको […]