एन्फा निर्वाचन रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश
४ माघ, काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । एन्फा उपाध्यक्ष विराट जंग शाहीसहितका निवेदकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीधरा कुमारी …