नेपालसँग जिम्बाबे पराजित, पूजाको अर्धसतक : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा -