प्रतिनिधिसभा बैठक बस्दै, के होला विपक्षीको रणनीति

प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूको विरोधका कारण पटक-पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै छ । आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको छ ।