रास्वपाले किन गठन गर्‍यो सहकार्य–संवाद कार्यदल?

सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिएको भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले बताएको छ।