बीपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक

बीपी राजमार्गमा भोलि शनिबारदेखि रातिमा सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ ।