सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माण गरिंने: मुख्यसचिव अर्याल

काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेनजी युवाकाे आन्दाेलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताउनुभएको छ । हिलटेक समूहले बिहीबार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आन्दोलनका क्रममा धेरै क्षति भएको उल्लेख गर्नुहुँदै उहाँले यसको छिट्टै पुनर्निर्माण सम्पन्न गरेर सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी […]