कपालमा तेल लगाउने सही समय कहिले ?

कपालमा तेल लगाउनु केवल परम्परागत अभ्यास मात्र होइन, यो वैज्ञानिक रूपमा पनि लाभदायक मानिन्छ । तेलले कपालको जरालाई पोषण दिन्छ, स्काल्पलाई मुलायम बनाउँछ र रक्तसञ्चार सुधार गरेर कपालको वृद्धि बढाउन मद्दत गर्छ । तर, यी सबै …