नेपाली जनताको विजय, अतिवादको पराजय

उम्मेदवारी मनोनयनको दिन माघ ६ गते साँझ हामीले सम्पादकीयमार्फत् भनेका थियौं– आजकै जस्तो उल्लास र हार्दिकता कायम रहोस् चुनावसम्म । यो शुभेच्छा दिनु निकै अर्थपूर्ण काम थियो, किनभने त्यसको ठीक एक महिनायता कहिले सिमरा विमानस्थलमा झडप, …