कोलकाता डायरी

नेपालको राजनीतिक इतिहासअनुसार विगतमा नेपालको राजनीतिक, प्राज्ञिक तथा आर्थिक सम्बन्ध  कोलकाता, बनारस र पटना सहरसँग थियो। विगतदेखि वर्तमानसम्म अधिकांश नेपालीको  धार्मिक सम्बन्ध बनारससँग गाढा रहँदै आएको छ। सायद इनै कारणले होला, यी तीनै सहरले मलाई …