समग्र कर्णालीको एसईई नतिजामा झिनो सुधार, तीन वर्षमै मुगुले गर्‍यो झण्डै दोब्बर सुधार

समग्र कर्णालीले एसईईको नतिजामा झिनो सुधार गर्दा तीन वर्षमै मुगु जिल्लाले झण्डै दोब्बरले सुधार गरेको छ । मुगुमा ७५.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।