उपसभामुखमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबी कुमारीको उम्मेदवारी दर्ता

काठमाडौं । उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट पनि उम्मेदवारी दर्ता भएको छ । श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी २५ वर्षकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । उपसभामुखमा …