इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा अनुसन्धान स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने एक विदेशी कामदार अपहरणमा परेका छन्। सुरक्षा स्रोतका अनुसार चागी जिल्लास्थित नेसनल रिसोर्सेज लिमिटेडद्वारा सञ्चालित तामा र सुनको अन्वेषण स्थलमा बुधबार स्थानीय समय अनुसार साँझ करिब ७ बजे आक्रमण भएको हो। आक्रमणकारीहरूले साना हतियार तथा […]