काठमाडौं– सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका स्पष्ट रूपमा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले विज्ञप्ति जारी गर्दै विद्युत् वितरण प्रणालीलाई प्रभावकारी बनाउन, चुहावट नियन्त्रण गर्न र सेवा प्रवाहलाई चुस्त बनाउन स्थानीय तहलाई जिम्मेवार बनाइनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार स्थानीय सरकार र सामुदायिक […]