नवलपरासीमा यात्रुवाहक बस दुर्घटना: ६ जनाको मृत्यु, १० जना घाइते

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो । बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको […]