अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ज्येष्ठ नागरिकहरूका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम ‘मेडिकेयर’ मा आवद्ध २ करोडभन्दा बढी अमेरिकीहरूलाई मासिक बीमा शुल्क बापतको खर्च घटाउन सहयोग पुर्याउन एकपटकका लागि ९० अमेरिकी डलर भुक्तानी दिइने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार, यो रकम ‘मेडिकेयर इम्प्रुभमेन्ट फन्ड’ बाट उपलब्ध गराइनेछ। उक्त कोषलाई अमेरिकी कंग्रेसले […]