कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने रामहरि खतिवडाको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।