बाढी प्रभावितका लागि मनोपरामर्शदाता परिचालित

ख्वप (भक्तपुर) । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिएका छन् ।  नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले हाल १६ जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएका जानकारी गराए ।  मुख्यमन्त्री थापामगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा १२ सम्म शिक्षा […]