फराकिलो सहकार्य र विवादरहित छवि: राजदूत नवीन श्रीवास्तवको चार वर्षे सफल कार्यकाल

काठमाडौँको कूटनीतिक वृत्तमा एउटा पुरानो भनाइ छ- ‘नेपाल–भारत सम्बन्धमा थोरै मात्र तरंग आउँदा पनि त्यसको प्रतिध्वनि सिंहदरबार र बालुवाटारदेखि लैनचौरसम्म ठूलो सुनिन्छ।’ तर, विगत चार वर्षको अवधिमा भने यो समीकरण पूर्णतः फरक र सुखद् रह्यो। भारतीय परराष्ट्र सेवाका परिपक्व कूटनीतिज्ञ नवीन श्रीवास्तवले नेपालका लागि भारतीय राजदूतका रूपमा काठमाडौँमा बिताएको कार्यकाल शान्त मात्र रहेन, नतिजामुखी सहकार्यका […]