बालुवाटार बैठकमा कांग्रेस- चुनावमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकार बन्नुपर्छ

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकारले नै लिनुपर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा धारणा राख्ने क्रममा कांग्रेसले यस्तो बताएको हो …