नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो बिजनेस पार्टनर हो । तर, नेपालको निजी क्षेत्रले भारतबाट भूपरिवेष्ठित देशले पाउनुपर्ने ट्रान्जिटको सुविधा पाउन सकेका छैनौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणमा यो मुद्दामा छलफल हुनुपर्छ । विश्वमा ट्रान्जिट लजिस्टिक कष्टको अहिले ठूलो चर्चा र महत्त्व छ । अहिले निजी क्षेत्रले मोटामोटी १८ […]