सवारी दर्ता र बीमा प्रक्रियामा सहजीकरण, हट्यो अनिवार्य उपस्थिति प्रावधान

२६ असोज, काठमाडौं । सरकारले नयाँ तथा पुराना सवारीसाधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ । यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै यस्तो …