सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

काठमाडौँ। . निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाएको छ । गत असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गरेको गृहले जनाएको छ । सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो । त्यसकै आधारमा बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता […]