काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो स्थानमा ‘बेलीब्रिज’ जडान गर्ने तयारीका लागि नेपाली सेनाको टोली खटिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सैनिक इन्जिनियरिङ टोली उक्त कामका लागि खटिइएको हो । बाढीबाट प्रभावितको उद्धारका लागि आइतबार दिनभर सेनाका एमआई–१७ सहित चारवटा हेलिकोप्टर परिचालित भएका थिए । हेलिकोप्टर र स्थलमार्गबाट […]