भारतमा क्यान्सरका १३७ औषधि सस्तिँदै, नेपालमा बालेन सरकारको उपचार घोषणाले के समेट्छ ?

भारतले क्यान्सर उपचारमा प्रयोग हुने १३७ औषधिको व्यापारिक मार्जिन नियन्त्रण गर्ने निर्णय गरेसँगै नेपालमा औषधिको मूल्य र निःशुल्क उपचारको दायराबारे प्रश्न उठेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको बजेटमा बाल क्यान्सरको निःशुल्क उपचार उल्लेख भए पनि त्यो भारतले अपनाएको औषधि मूल्य नियन्त्रणभन्दा फरक व्यवस्था हो। भारतको राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरणले छानिएका औषधिको व्यापारिक मार्जिन […]