महाकवि देवकोटाको पुत्र शोकमा युगकवि सिद्धिचरण श्रेष्ठको सान्त्वना

नेपाली जगतका अभूतपूर्व प्रतिभा हुन् महाकवि देवकोटा । मुना मदन जस्तो सदाबहार लोकप्रिय झ्याउरे छन्दको खण्ड काव्य, प्रमिथस जस्तो उच्च बौद्धिक महाकाव्य, तीन महिनामै लेखिएको विशालकाय शकुन्तला तथा चुनौतिको रुपमा एकै महिनामा उच्च निगरानीमा लेखिएको …