काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित निजी निवासको अवलोकन गर्न पुगेका बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल ‘अपराधीको मतियार’ भएको दाबी गरे । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले भने, ‘गुण्डुमा हामी ओलीको लागि ओली कुटी […]