कैलालीमा एक सय छपन्न उद्योग थपिए

कैलाली। कैलालीस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन्। चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन्। जिल्लामा हालसम्म १६ हजार २६ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। साथै […]