हिमपातमा बाटो बिराएका स्पेनिस नागरिकको दुई घण्टापछि उद्धार

उनी अलपत्र परेको सूचना प्रहरीमा पुगेपछि खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।