दमास्कस – सिरियाको इदलिब प्रान्तको कफ्र तक्हारिम शहरमा बुधबार एक सैन्य सामग्री भण्डारमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएका उद्धारकर्मीहरूले जनाएका छन् । हरेम क्षेत्रमा रहेको सिरियाली उद्धार केन्द्रका अनुसार, विस्फोटपछि केही पीडितहरू घण्टौँसम्म भग्नावशेषमुनि फसेका थिए, र उद्धार टोलीले निरन्तर उत्खनन तथा उद्धार कार्य जारी राखेको थियो । बेलायतमा आधारित युद्ध निगरानी संस्थाले […]