डिम्ब तस्करीको अवैध ‘धन्दा’मा मुछिएकी महान्यायाधिवक्ता भण्डारीको उजुरीमा युवराज सफल गिरफ्तार

सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति, गालीबेइज्जती र अपशब्द प्रयोग गरेको आरोप लगाउँदै महान्यायाधिवक्ता सविता भण्डारीको पहलमा युवराज पौडेल ‘सफल’ पक्राउ परेका छन् । भण्डारीले आफूलाई सामाजिक सञ्जालमा बदनाम गरिएको भन्दै जानकारी गराएपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो । तर, सफल पक्राउको घटनाले थप राजनीतिक र कानुनी तरंग ल्याएको छ । कारण, महान्यायाधिवक्ता भण्डारी आफैं पछिल्लो […]