माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा : अख्तियारबाट मगाइएको १३ वर्ष पुरानो फाइलमा के छ ?

१ पुस, काठमाडौं । विशेष अदालतले आइतबार पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वर्षअघि गरेको निर्णयको फाइल पेश गर्न आदेश दिएको छ । विशेष अदालतले २५ मंसीर, २०६९ मा अख्तियारबाट भएको निर्णयको फाइल झिकाउन …