मेटलाइफ नेपालद्वारा सरकारको पुनःनिर्माण कोषलाई २५ लाख सहयोग

मेटलाइफ नेपालले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा रु. २५,००,००० (पच्चीस लाख) आर्थिक सहयोग प्रदान गरेको छ। यस हप्ता आयोजित एक कार्यक्रममा मेटलाइफ नेपालले माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेको हो। देशको भौतिक संरचनाहरूको पुनःनिर्माण तथा जनजीवनलाई सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको […]