काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा ढुवानी व्यवसायलाई अझ प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिइएको छ। साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री बानियाँले ढुवानी व्यवस्था प्रभावकारी नहुँदा मुलुकले गम्भीर समस्या भोग्नुपर्ने अवस्था आउने […]