काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई कम्युनिस्ट घटक संवादमा जुट्न थालेका छन् । शुक्रबार आयोगले थापालाई मान्यता दिएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच संवाद सुरु भएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच चुनावी गठबन्धनबारे कुरा अघि […]