दोलखा– जिल्लाकै पुरानो जीज उत्पादन केन्द्र जिरीमा चौँरीको दूध अभाव हुँदा उद्योग नै सङ्कटमा परेको छ । २०२८ सालदेखि सञ्चालनमा रहेको दोलखाको जिरी स्थित चोर्दुङ चीज उत्पादन केन्द्र दूध अभावको कारण ६ महिना बन्द हुने गरेको छ । मंसिर देखि वैशाखसम्म उद्योग बन्द हुने गरेको छ । उत्पादन केन्द्रमा मंसिरदेखि अफसिजन लागेपछि ६ जना कर्मचारीको […]