ओलीको गम्भीर आरोप- प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको हालै काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाएको पाइएको दाबी गरेका छन्।