रास्वपाले ‘सद्भाव अभियान’ चलाउने, विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सघाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन-जी आन्दोलनपछि समाजमा विभाजन आउन नदिन ‘सद्भाव तथा सहकार्य अभियान’ सुरु गर्ने घोषणा गरेको छ।