भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका साथमा उत्पादनमूलक क्षेत्रमा लागिरहेका छन् । तामाङले सञ्चालन गरेको गाई फार्ममा हाल चार उन्नत जातका गाई रहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आएका उनले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहेका छन् । दैनिक रूपमा उत्पादन […]