कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) अझै पनि कालो धुँवाले पोतिएकै अवस्थामा ठडिएको छ । संघीय राजधानी काठमाडौंको बानेश्वरस्थित वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनमा परिणत गरिएको थियो । जहाँ सरकारले १४ जेठ २०६५ देखि संघीय संसद् बैठक सञ्चालन गर्दै आएको थियो । त्यही भवनमा भदौ २३ र २४ गते भएको […]