कैलाली– कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ । यस्तै आमा र अर्को बालक बिरामी परेका छन्। चुरे गाउँपालिका–३ का ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त मासु खाएका आमा र ३ वर्षीय छोरा बिरामी छन् र उनीहरूको उपचार भइरहेको छ। […]