बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र समग्र पाचन प्रक्रिया नै कमजोर हुने समस्या भयावह बन्दै गएको छ । नेपालमा गरिएका विभिन्न स्थानीय अध्ययन, काठमाडौँ विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतका निकायका सर्वेक्षणअनुसार करिब ५० देखि ७० प्रतिशत बालबालिकामा दाँतको समस्या (विशेष गरी किरा लाग्ने) देखिएको छ भने प्रत्यक्ष उपचारमा आउने […]