एमालेमा योग्यता नपुगेकालाई पनि प्रतिनिधि बनाइयो, संस्थापनइतरको आपत्ति

२१ मंसिर, काठमाडौं । नेकपा एमालेमा केही जिल्ला र जनसंगठनहबाट आउने महाधिवेशन प्रतिनिधि विवाद अझै सुल्झन सकेको छैन । विवाद देखिएका जिल्लाहरूमध्ये ओखलढुंगा र धनकुटामा पुनः प्रतिनिधि चयनको प्रक्रिया अगाडि बढाउन सर्कुलर गरिएको छ । पुन: …