भेटनरी औषधि कम्पनीका सञ्चालक हेमराज बडाल पक्राउ

भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरी दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बडाललाई पक्राउ गरेको हो।