सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) निष्काशनको विषयमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) र सेयर लगानीकर्ताबीच मतभेद चर्किएको छ। एक पक्षले तत्काल आइपीओ निष्काशनमा तीव्रता दिन माग गरिरहेको छ भने अर्को पक्षले बजारमा सेयर आपूर्ति बढ्नेगरी आइपीओ र हकप्रद निष्काशन रोक्न दबाब दिइरहेको छ। गत आइतबार दिउँसोदेखि मध्यरातसम्म सेयर लगानीकर्ताको एक समूहले धितोपत्र बोर्डको कार्यालय अगाडि प्रदर्शन […]